नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक मतपरिणाम आएको छ। जसमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन् भने उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले पन्छाई रहेका छन्।
अध्यक्षमा ओलीले १५६ मत ल्याउँदा पोखरेलले ६७ मत ल्याएका छन्।
यस्तो छ मतपरिणाम
अध्यक्ष
केपी शर्मा ओली– १५६
ईश्वर पोखरेल– ६७
उपाध्यक्ष
अरुण नेपाल– ३८
गुरु प्रसाद बराल– १०९
गोकर्ण राज विष्ट– १३३
टकं प्रसाद कार्की– ४३
पर्शुराम मेघि गुरुङ– ४७
पृथ्वीसुब्बा गुरुङ– १७१
भीम प्रसाद आचार्य– २७
रघुजी पन्त– १२३
रामबहादुर थापा बादल– १५३
बिन्दा पाण्डे– ९८
विष्णुप्रसाद पौडेल– १७३
महासचिव
शंकर पोख्रेल– ११५
सुरेन्द्र प्रसाद पाण्डे– १०८
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल– ७१
योगेस भट्टराई– १४०
रघुविर महासेठ– १२६
राजेन्द्र प्रसाद गौतम– २६
लेखराज भट्ट– १४७
विष्णु प्रसाद रिमाल– १०५
वैजनाथ चौधरी– ५४
सचिव
अग्नि प्रसाद खरेल– ७७
इन्द्रलाल साप्कोटा– ४१
कर्णबहादुर थापा– ९३
कृष्ण गोपाल श्रेष्ठ– ५९
खगराज अधिकारी– १३२
गोकुल प्रसाद बास्कोटा– १०४
छविलाल विश्वकर्मा– १४५
ठाकुर प्रसाद गैरे– ९३
पद्मा कुमारी अर्याल– १५२
पुर्सोतम पौडेल– ५९
पेम्वा लामा– ५०
भानुभक्त ढकाल– १०७
महेश बस्नेत– १५०
यमलाल कँडेल– १२७
रचना खड्का– ८३
राजन भट्टराई– ११३
लाल बाबु पण्डित– ७३
विनोद प्रसाद ढकाल– ८२
शेरधन राई– १४१
हिक्मत कुमार कार्की– १३८








































