Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४२:३६ दिउँसो
- ADVERTISEMENT -

आन्तरिक प्रतिस्पर्धालाई अस्वाभाविक रूपमा लिनु हुँदैन : ईश्वर पोखरेल

प्रकाशित मिति: २०८२ मंसिर २९, सोमबार

146
Shares

नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उमेदवार बनेको बताएका छन् । सोमबार (मंसिर २९) पार्टी महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनः व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । उनले पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धालाई अस्वाभाविक रूपमा लिन नहुनेमा जोड दिए ।

जनताको बहुदलीय जनवादद्वारा निर्देशित पार्टीलाई थप सुधार गरेर अगाडि बढाउन आन्तरिक प्रतिस्पर्धा भएको उनले बताए ।

ईश्वर पोखरेलको भनाइ पढ्नोस्–
पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धाको कुरा स्वाभाविक हो । हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिस्पर्धा हुन्थ्यो । अहिले जनताको बहुदलीय जनवादद्वारा निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिस्पर्धालाई अस्वाभाविक रूपमा लिनु हुँदैन । दोस्रो कुरा, उमेदवारी किन त भन्दा थप राम्रो गर्नको लागि हो । यसमा अरू केही कुरा नै भएन । मचाहिँ पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत, विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउने उद्देश्यसहित आफूले उमेदवारी घोषणा गरेको हुँ । म महाधिवेशनका प्रतिनिधि भएर आउनुभएका कार्यकर्ता साथीहरूलाई पार्टीलाई पुनः व्यवस्थित, सांगठनिक, वैचारिक रूपमा पुनः व्यवस्थित र नेतृत्वलाई अपडेटेड गर्नुपर्ने आवश्यकता रहेको कुरा आग्रह गर्न चाहन्छु । न्युज एजेन्सी नेपाल

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -