Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:१० दिउँसो
- ADVERTISEMENT -

ओलीलाई पुनः सत्तामा फर्काउन निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन जारी

प्रकाशित मिति: २०८२ कात्तिक २१, शुक्रबार

164
Shares

काठमाडौं प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा नेकपा ९एमाले०का निवर्तमान सांसदहरूले सुरु गरेको हस्ताक्षर संकलन आज पनि जारी रहने भएको छ ।

नेताहरूका अनुसार अभियान हिजोदेखि प्रारम्भ भएको हो ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएका केही सांसदहरूले पुनस्र्थापनाको समर्थनमा दस्तखत गरेका थिए ।

सांसद हेमराज राईका अनुसार काठमाडौंमा उपलब्ध सांसदहरूबाट हस्ताक्षर संकलन सुरु भइसकेको र प्रक्रिया निरन्तर चल्नेछ ।

तर, संकलित हस्ताक्षर अदालतमा निवेदनका रूपमा पेस गर्ने कि केवल राजनीतिक सन्देशका रूपमा प्रयोग गर्ने भन्नेबारे एमाले नेताहरूले अझै स्पष्ट पारेका छैनन् ।

यसअघि नै प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा १६ वटा निवेदन दर्ता भइसकेका छन् ।

जसमा कारण देखाऊ आदेश जारी भइसकेको छ ।

अदालतले प्रारम्भिक बहसका क्रममा ‘कति जना सांसदहरू पुनस्र्थापनाको पक्षमा छन् रु भन्ने प्रश्न पनि उठाएको थियो ।

२७ भदौमा प्रतिनिधिसभा विघटन भएपछि एमाले पुनस्र्थापनाको पक्षमा सक्रिय भएको हो ।

जेन्जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि २७ कात्तिकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो ।

कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै २१ फागुनमा मध्यावधि निर्वाचन तोकेको छ ।

विघटित प्रतिनिधिसभामा एमालेका ७९ जना सांसद थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -