Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५९:४५ दिउँसो
- ADVERTISEMENT -

महाधिवेशन विधिअनुसार नै आयोजना हुन्छ : कांग्रेस

प्रकाशित मिति: २०८२ असोज २८, मंगलबार

134
Shares

नेपाली कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै विधिअनुसार नै महाधिवेशन आयोजना हुने बताएको छ। मंगलबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले विधानको व्यवस्थालाई मध्यनजर राखेर पार्टी एकतालाई बलियो बनाउँदै महाधिवेशन गर्न सभापतिले दिएको निर्देशनअनुसार केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका बनाउने बताए।

कुनै पनि माध्यमबाट अर्को नेतृत्व आउनुपर्छ भन्नेमा ज्यादा ध्यान जाँदा पार्टीलाई एकताबद्ध गरेर लैजाने कुरामा पनि समस्या ल्याएको उनले बताए। प्रवक्ता महतले अहिलेको अवस्थामा पार्टीको एकता सबैभन्दा बढी महत्त्वपूर्ण कुरा रहेको उल्लेख गरे। 

पार्टी सभापतिले कार्यबाहक तोकेर अबको महाधिवेशनमा सभापति नउठ्ने घोषणा गर्दा पनि नेतृत्वको बहस हुनु उचित नभएको उनको भनाइ छ। महतले पार्टीको भातृ संस्थामा लामो समयदेखि देखिएको समस्यालाई केन्द्रीय समितिले समाधान गर्ने विश्वास व्यक्त गरे।

उनले निर्वाचनका बारेमा अन्यौल र अस्थिरता बढ्दै गए निर्वाचन हुन नसक्ने भएकाले संसद पुनःस्थापनाको बाटोलाई बन्द नगरेको जिकिर गरे। महतले वर्तमान सरकार निर्वाचनमा केन्द्रित हुनुभन्दा पनि प्रतिशोध साँध्न केन्द्रित भएको आरोप लगाए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -