Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३२:२८ दिउँसो
- ADVERTISEMENT -

प्रधानमन्त्री ओली र मैले गोली चलाउने आदेश दिएका थिएनौँ : निवर्तमान गृहमन्त्री लेखकले

प्रकाशित मिति: २०८२ असोज २४, शुक्रबार

123
Shares

निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायले गोली चलाउन आदेश नदिएको बताएका छन् ।

कांग्रेस नेता लेखकले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आन्दोलनकारीमाथि गोली चलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूले आदेश नदिएको बताएका हुन् ।

‘दुःखद घटना भएपछि भदौ २३ गते गृहमन्त्री पदबाट मैले राजीनामा गरेको थिए । आन्दोलनका क्रममा बल प्रयोग गर्ने विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको भन्ने विषय उठेका छन्,’ लेखकले भने, ‘यसमा प्रधानमन्त्रीज्यू र मबाट गोली प्रहारको कुनै आदेश भएको छैन ।’

उनले मुलुकको संविधान र कानुन बमोजिम आ–आफ्नो काम सबैले गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई जोगाउनुपर्ने बताए ।

जेनजी आन्दोलनका क्रममा घुसपैठ भएर अप्रत्याशित घटना भएका बताए । ‘जेनजीहरूले राम्रा माग राखेर आन्दोलन गर्नुभएको थियो । तर, घुसपैठ भएर अप्रत्याशित घटना भए । नहुनुपर्ने घटना भए,’ लेखकले भने ।

उनले देश कानुन र संविधान बमोजिम चल्नुपर्ने बताए । लोकतान्त्रिक पद्धतिको रक्षाका निमित्त सहकार्य, संवाद र सहमतिबाट जेनजीका मागलाई समेटेर अगाडि बढ्नुपर्ने बताए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -