Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३०:४३ दिउँसो
- ADVERTISEMENT -

यत्रो विद्रोह हुँदा पनि हिजो सत्तामा रहेकाहरूको घमण्ड घटेन: प्रचण्ड

प्रकाशित मिति: २०८२ असोज २४, शुक्रबार

137
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी विद्रोहपछि पनि हिजो सत्ताको नेतृत्व गरेकाहरूको घमण्ड नघटेको टिप्पणी गरेका छन्।

शुक्रबार प्रेस सेन्टरले राखेको सम्पादकहरूसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले हिजो सत्ताको नेतृत्व गरिरहेको एमाले अध्यक्ष केपी शर्मा ओली आत्मरतिमा रमाइरहेको बताएका हुन्।

‘जनता कति असन्तुष्ट छन् भनेर हामीले पटकपटक खबरदारी गर्‍यौं। तर सरकारले सुनेन। असन्तुष्टि झनझन् बढ्दै गयो। यत्रो घटना हुँदा पनि हिजो सरकारमा रहेका दलमा घमण्ड अझै गएको छैन,’ उनले भने।

उनले आफू नेतृत्वको सरकार बिचौलियासँग नझुकेकै कारणले ढलेको बताए।

‘बिचौलियासँग झुक्न चाहिनँ। त्यो सेटिङ तोड्न खोज्दा मेरो सरकार ढल्यो,’ उनले भने।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -