Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३६:३५ दिउँसो
- ADVERTISEMENT -

गुन्डुमा एमाले सचिवालय बैठक जारी

प्रकाशित मिति: २०८२ असोज २४, शुक्रबार

120
Shares

 एमाले केन्द्रीय सचिवालयको बैठक भक्तपुरको गुन्डुमा सुरु भएको छ । बैठकमा केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने प्रस्तावको बारेमा छलफल हुनेछ ।

जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एमालेले बैठक बोलाएको हो । बैठकमा फागुन २१ मा घोषणा भएको निर्वाचन भाग लिने/नलिने भन्ने विषयमा छलफल हुनेछ ।

अध्यक्ष केपी शर्मा ओलीले बिहीबार संसद् पुनस्थापनाको पक्षमा लोकतान्त्रिक दलहरू एक हुनुपर्ने बताएका थिए ।

त्यस्तै एमालेले पार्टीको महाधिवेशन बारे छलफल गर्ने प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिए। एमालेभित्र पार्टी र नेतृत्व पुनर्गठन गर्नुपर्ने माग भए पनि ओलीले अस्वीकार गर्दै आएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -