Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३०:१४ बिहान
- ADVERTISEMENT -

उपसभामुखविरुद्ध महाअभियोगबारे के भन्छ कांग्रेस ?

प्रकाशित मिति: २०८२ भदौ ३, मंगलबार

124
Shares

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरूमा सत्यता नभएको बताएका छन् । 

मंगलबार सांसद्हरूसँग भएको छलफलपश्चात् उनले हस्ताक्षर सङ्कलन गरिरहेको अवस्था भए पनि कुनै प्रयोजनको लागि भनेर तय नभएको भन्दै मिडियामा आएका कुराहरू सत्य नभएको बताए । 

उनले भने, ‘हस्ताक्षर सङ्कलन गरिरहेको अवस्था हो । कुनै प्रयोजनको लागि भनेर नै कुनै विषय तय गरेका छैनौं । उपसभामुखको विषयमा हामी निष्कर्षमा पुगेका छैनौं । कुनै छलफल पनि भएको छैन । यो विषयमा जुन तरिकाले मिडियाहरूमा कुरा आएको छ त्यो सत्य होइन । उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता हुँदैन ।’

सोही क्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भने महाअभियोग लाग्छ लाग्दैन थाहा नभएको भन्दै सबै जनासँग छलफल भइरहेको बताए । 

उनले भने, ‘महाअभियोग दर्ताको कुरामा एक चौथाइले दर्ता हुन्छ बहुमतले निलम्बन हुन्छ । तर महाअभियोग प्रमाणित हुनको लागि दुई तिहाइ चाहिन्छ । महाअभियोग लाग्छ लाग्दैन थाहा छैन त्यही पनि सबै जना सँग छलफल भयो भने सम्भावना नभएको होइन । छलफल पनि भइरहेको छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -