Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०१:०० बिहान
- ADVERTISEMENT -

४ करोडभन्दा बढी ठगी गरेको आरोपमा पोखराबाट १ जना युवक पक्राउ

प्रकाशित मिति: २०८२ साउन २९, बिहीबार

145
Shares

पोखराको डाँडानाक क्षेत्रबाट प्रहरीले ठूलो रकम ठगी गरी फरार भएका १ जना युवकलाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा बझाङ जिल्ला, बंगुल नगरपालिका–६ घरभई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ बस्दै आएका २९ बर्षका त्रिलोक सिंह भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टेकुले जनाएको हो ।

सिंहलाई ईलाका प्रहरी कार्यालय शिशुवा, कास्कीको समन्वयमा साउन २७ गते मंगलबार पोखरा महानगरपालिका–२७ को डाँडानाकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टेकुले जनाएको छ ।

पक्राउ परेका सिंह एनएएन मेरीटाएम ट्रेनिङ एण्ड एजिन्सी प्रालिका सञ्चालक भएको प्रहरीले जनाएको छ ।

उनले विभिन्न ब्यत्तीलाई आकर्षक तलबको प्रलोभनमा पारी बैदेशिक रोजगारीमा पठाईदिन्छु भनेर ४ करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोप लागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टेकुले जानकारी दिएको छ ।

६६ जना पिडितले आफुहरु सिंहबाट ठगिएको भन्दै प्रहरीमा उजुरी परेपछी उनी फरार भएका थिए ।

पक्राउ परेको सिंहलाई प्रहरीले अनुसन्धान र आवश्यक कारवाहीकोलागि बैदेशिक रोजगार विभाग ताहाचल पठाएको पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टेकुले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -