Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:४९ दिउँसो
- ADVERTISEMENT -

भारत हुँदै काठमाडौंसम्म साना हतियार तस्करी गराउने समूहका एक पक्राउ

प्रकाशित मिति: २०८२ साउन २०, मंगलबार

150
Shares

 भारत हुँदै नेपालमा साना हतियार तस्करी गर्ने समूहका एक नाइके पक्राउ परेका छन् । प्रहरीको विशेष ब्युरोको टोलीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

दुई दिनअघि नै पक्राउ परेका ती भारतीय नागरिकमाथि ब्युरोको टोलीले थप अनुसन्धान जारी राखेको छ । ब्युरो स्रोतका अनुसार लामो समयदेखि खोजीको सूचीमा रहेका ती भारतीय नागरिकको पक्राउलाई ठूलो सफलता मानेको छ ।

“नेपालमा अवैध साना हतियर तस्करी गराउने मध्येका पक्राउ परेका व्यक्ति नाइके मध्येका एक हुन्,” स्रोतले भन्यो, “उनको साथबाट हतियार बरामद भएको छैन । तर, अन्य थुप्रै प्रमाण फेला परेका छन् ।” 

भारतीय नागरिकको बयानका आधारमा केही नेपालीको भूमिका खुल्ने ब्युरोको अपेक्षा छ ।

ती भारतीय नागरिकले साना हतियारहरू अवैध गतिविधिमा संलग्नहरूका लागि भारतसँग सीमा जोडिएका जिल्ला तथा काठमाडौंसम्मै ल्याइदिने गरेको खुलाएका छन् । 
 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -