Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१०:२५ दिउँसो
- ADVERTISEMENT -

मिस ग्रान्ड नेपाल २०२५ मा प्रकाश कुँवरको जोशिलो स्वागत, देशभरकी छोरीचेलीलाई शुभकामना

प्रकाशित मिति: २०८२ असार २१, शनिबार

386
Shares

मिस ग्रान्ड नेपाल २०२५ को कार्यक्रम अन्तर्गत चर्चित व्यक्तित्व प्रकाश कुँवरले आत्मीय उपस्थितिका साथ कार्यक्रममा सहभागी हुँदै देशभरका छोरीचेलीलाई आशिर्वाद र अग्रिम सफलताको शुभकामना व्यक्त गरेका छन्।

नेपालकै दोस्रो ठूलो ब्यूटी पेजेन्ट मानिने मिस ग्रान्ड नेपाल हरेक वर्ष RK Entertainment Group को आयोजनामा हुँदै आएको हो। यस वर्षको संस्करण ८औं मिस ग्रान्ड नेपाल हो, जसले सौन्दर्य, प्रतिभा र सामाजिक उत्तरदायित्वका मूल्यहरूलाई अगाडि बढाउने उद्देश्य राखेको छ।

आजको विशेष कार्यक्रममा RK Entertainment का CEO तथा संस्थापक स्वयम् उपस्थित थिए। कार्यक्रमले प्रतियोगीहरूलाई आत्मबल र प्रेरणा दिई आगामी चरणतर्फ अघि बढ्न उत्साहित बनाएको छ।

प्रकाश कुँवरको उपस्थिति र शुभकामनाले कार्यक्रमलाई विशेष बनाएको सहभागीहरूले बताएका छन्। RK Entertainment ले यस कार्यक्रमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राख्दै आएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -