Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४९:२२ बिहान
- ADVERTISEMENT -

संसद्को अवरोध हटाउन ‘अधिकतम पहल गर्ने’ माओवादीको निर्णय

प्रकाशित मिति: २०८२ जेठ २२, बिहीबार

168
Shares

 नेकपा (माओवादी केन्द्र)ले संसद्को अवरोध हटाउन ‘अधिकतम पहल गर्ने’ निर्णय गरेको छ । बिहीबार (जेठ २२) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकबाट रचनात्मक ढंगले निकास निकाल्न पहल गर्ने निर्णय गरिएको हो ।

“हामी जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहनेछ । सिर्जनात्मक रचनात्मक ढंगले हामी निकास निकाल्न लाग्नेछौँ,” बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने । 

उनले भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य भएको बताए । व्यक्तिविशेषप्रति आफूहरूको कुनै ध्यान नभएको उनले उल्लेख गरे । उनले सरकार र विपक्षी नेतासँग छलफल गर्ने पनि बताए ।  

“सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने ढंगले संसद् हिजो स्थगित भएको छ । विशेषतः सरकार र विपक्षी पार्टीसँग छलफल हुनेछ,” उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -