Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१७:२१ बिहान
- ADVERTISEMENT -

यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय

प्रकाशित मिति: २०८२ जेठ १६, शुक्रबार

114
Shares

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार वटा मन्त्रालयलाई एक खर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ। बिहीबार सार्वजनिक गरिएको बजेट विवरणअनुसार सबैभन्दा ठूलो हिस्सा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ

शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ, जुन शिक्षक तथा कर्मचारीको तलब, विद्यार्थीका लागि दिवा खाजा, र विभिन्न शैक्षिक संस्थानहरूको खर्चका लागि प्रयोग गरिनेछ। त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब बजेट छुट्याइएको छ। यो बजेट देशभर सञ्चालनमा रहेका भौतिक पूर्वाधारसँग सम्बन्धित परियोजनाहरू कार्यान्वयन गर्नका लागि विनियोजन गरिएको हो।

सहरी विकास मन्त्रालयका लागि आगामी वर्षको बजेटमा १ खर्ब १८ अर्ब ३४ करोड छुट्याइएको छ।

यस्तै, गृह मन्त्रालयले २ खर्ब ८ अर्ब ६२ करोड बजेट पाएको छ, जुन सुरक्षा, प्रशासन तथा मन्त्रालयका विभिन्न सञ्चालनगत गतिविधिका लागि खर्च गरिनेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -