Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१५:२५ दिउँसो
- ADVERTISEMENT -

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

प्रकाशित मिति: २०८२ जेठ १५, बिहीबार

143
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । 

हिजो बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उक्त रिटको सुनुवाइ गरेको थियो । रिटमा सुनुवाइ गर्दै न्यायाधीश मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको लागि दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।

अधिवक्ताहरु अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले रिट दर्ता गरेका हुन् । उनीहरुले गभर्नरको नियुक्ति गैरकानुनी भएकाले नोटमा हस्ताक्षर गर्ने कार्य रोक्न पनि अन्तरिम आदेशको माग गरेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -