Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३४:०० दिउँसो
- ADVERTISEMENT -

सीके राउतले भने- नियमित प्रक्रिया अनुरुप मधेशमा मन्त्रीहरु फेरिँदै

प्रकाशित मिति: २०८२ जेठ ८, बिहीबार

56
Shares

मधेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मन्त्री फेर्नुलाई नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् । जनमतले दुई मन्त्री फेर्न लागेसँगै अध्यक्ष राउतले यस्तो प्रतिक्रिया दिएका हुन् ।

जनमतबाट उद्योग तथा पर्यटन मन्त्री रहेका सकिल मिया अन्सारी र वन मन्त्री रहेका त्रिभुवन साहलाई फिर्ता बोलाउने तयारी गरिएको छ ।

अन्सारीले सम्हालेका मन्त्रालयको जिम्मेवारी बसन्त कुशवाहालाई र साहले सम्हालेको मन्त्रालयको जिम्मेवारी संजय यादवलाई दिने निर्णय भएको जनमत पार्टीले जनाएको छ ।

जनमतका अध्यक्ष राउतले एक वर्ष पुगेकोले पार्टीको नियमित प्रक्रिया अनुरूप मन्त्रीहरू मधेश सरकारमा फेरिन लागेको बताए। उनले सचिवालय पेजमा लेखेका छन्, ‘सबैको पालो आउँछ, नआत्तिनुस् । नयाँ जिम्मेबारी पाउनु हुनेलाई राम्रो काम गर्न र जनताको सेवा गर्न शुभकामना ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -