Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२०:२१ दिउँसो
- ADVERTISEMENT -

६ करोड हिनामिना केसमा राजमौलीको हिरोलाई हाजिर हुन आदेश

प्रकाशित मिति: २०८२ वैशाख १०, बुधबार

217
Shares

 आज एसएस राजामौलीका फिल्महरू साउथ इन्डस्ट्रीमा फरक स्तरमा रहेका छन् । राजामौलीका फिल्महरू कुनै उत्कृष्ट ओपस भन्दा कम छैनन् । अब राजामौली यस्तै अर्को फिल्मबाट कमब्याक गर्न तयार छन् ।

एसएस राजामौलीको आगामी फिल्म एसएसएमबी २९ को बजेट १००० करोड रहेको बताइएको छ । यो जंगलकाे साहसिक फिल्ममा प्रियंका चोपडा तेलुगु स्टार महेश बाबुसँग काम गरिरहेकी छिन् । यो महेश बाबुमाथि राजामौलीको ठुलो रिस्क पनि हो । यसैबीच महेश बाबु ठुलो समस्यामा परेका छन् ।

साई सूर्य डेभलपर्स र सुराणा प्रोजेक्टको ठगी प्रकरणमा साउथ सुपरस्टार महेश बाबुको समस्या बढ्दै गएको छ । हालै ईडीद्वारा अभिनेतालाई समन जारी गरिएको थियो । यस समनमा उनलाई अप्रिल २८ मा हाजिर हुन नोटिस पठाइएको छ । महेश बाबु दुवै कम्पनीका ब्रान्ड एम्बेसडरका रूपमा काम गरिसकेकाले यो सम्पत्ति शुद्धीकरण मुद्दामा संलग्न छन् ।

उनीमाथि दुवै कम्पनीबाट ५.९ करोड रुपैयाँ लिएको आरोप पनि छ । यस्तो अवस्थामा राजामौलीको यो कदम महँगो साबित हुन सक्छ । सुराना ग्रुप र साई सूर्या डेभलपर्स हैदराबादका चर्चित कम्पनी हुन्, हालै इडीले तिनीहरूका धेरै स्थानहरूमा छापा मारेको थियाे ।

यस अवधिमा उनीहरूले धेरै महत्त्वपूर्ण कागजातहरू कब्जा गरेका छन्। कम्पनीले महेश बाबुलाई ग्रीन मिडोज प्रोजेक्टको ब्रान्ड एम्बेसडर बनाएको थियो । यसका लागि अभिनेताले ५.९ करोड रुपैयाँ पाएका छन् । १२३ तेलुगुको रिपोर्ट अनुसार उक्त रकममध्ये अभिनेताले चेकमार्फत ३.४ करोड र नगद २.५ करोड प्राप्त गरेकाे देखिएकाे छ। जसका कारण उनी अप्रिल २८ मा इडीमा हाजिर हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -