Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४०:२५ दिउँसो
- ADVERTISEMENT -

दुर्गा प्रसाईँबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहा छ, चेकिङको क्रममा प्रहरीले ‘दुर्गा दाई हुनुहुँदोरहेछ’ भनेर स्याल्यूट गर्दै पठाएको छः अधिवक्ता नेपाल

प्रकाशित मिति: २०८१ चैत २६, मंगलबार

215
Shares

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपालले दुर्गा प्रसाईँबारे प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जानकारी रहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले दुर्गा प्रसाइँ आफैं भागेर नभएर राज्यले भगाएको दाबी गरेका हुन् । काठमाडौंबाट बाहिरिएपछिको हरेक चेकिङको क्रममा प्रहरीले ‘दुर्गा दाई हुनुहुँदोरहेछ’ भनेर स्याल्यूट गर्दै पठाएको उनको दाबी छ । उक्त कुरा प्राप्त सीसीटिभी फुटेजले समेत प्रमाणित गर्ने अधिवक्ता नेपालको दाबी छ ।

‘दुर्गा प्रसाईँज्यूको बारेमा केपी ओलीज्यूलाई र रमेश लेखकज्यूलाई थाहा छ । राज्यले गोली हानेर लखेट्यो, उहाँले भन्दै गरेको सुनिन्छ– प्लिज यो अश्रुग्यास प्रहार नगर्दिनुस् भन्दै हुनुहुन्छ । अब भागेको होईन, गोली हानेर भगाएको हो । प्रहरीले गाडीमा जानु पूर्व नै उहाँलाई पक्राउ गर्न सक्थ्यो । करिडोर नै करिडोर उहाँ जानुभयो । यसरी काठमाडौं खाल्डोको गाडी यहाँबाट बाहिर जाँदा धेरै ठाउँमा चेक गर्छ प्रहरीले ।’ उनले भने, ‘प्रहरीले गाडीभित्र कतिजना प्यासेन्जर छन् पनि हेर्छ । म जाँदा पनि गरेको छ । अब हरेक ठाउँमा दुर्गा प्रसाईँलाई देखेपछि प्रहरीले ‘दुर्गा दाई हुनुहुँदोरहेछ’ भनेर स्याल्यूट गर्दै पठाएको छ । हरेक ठाउँमा चेक भएको छ । सबै ठाउँमा सिसिटिभी फुटेजमा देखिन्छ दुर्गा प्रसाईँज्यूको गाडी । गोली हानेर लखेट्ने अनि भाग्यो भन्ने ?’

अधिवक्ता नेपालले दुर्गा प्रसाईँलाई अहिले फरार भन्न नमिल्ने बताएका छन् । अदालतबाट पक्राउ पुर्जी जारी नभएको मान्छेलाई फरार भन्न नमिल्ने उनको तर्क छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -