Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४७:३४ दिउँसो
- ADVERTISEMENT -

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पुनः फर्के कार्यालयमा

प्रकाशित मिति: २०८१ चैत २१, बिहीबार

147
Shares

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं पुनः कार्यालयमा हाजिर हुन पुगेका छन् । बिहीबार उनलाई रोक्न महानगर प्रहरी समेत खटाइए पनि उनी कार्यालयमा हाजिर हुन फर्केका हुन् ।

नगर प्रहरी परिचालन गरेर गेटमै रोक्न खोजेपनि कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका हुन् ।

काठमाडौं महानगरले विभिन्न विवाद देखाउँदै गत पुस ७ गतेदेखि गुरागाईंलाई कार्यालयबाट हटाएको थियो ।

महानगरको पेलान सहन नसकेर नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले समेत राजनीनामा दिएपछि अहिले महानगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो । काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले लामोसमयदेखि काम गरेको मासिक तलब नपाएपछि आफूहरुलाई बाँच्न समेत गाह्र्रो भएकाले आपसी समझदारीमा देखिएका समस्या समाधान मेयर बालेनको ध्यानाकर्षण गराइरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -