Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५७:२८ दिउँसो
- ADVERTISEMENT -

ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारीमध्ये पर्ने अध्यक्ष हुन् :माधवकुमार नेपाल

प्रकाशित मिति: २०८१ चैत १९, मंगलबार

186
Shares

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारीमध्ये पर्ने अध्यक्ष नेपालको भनाइ छ । अध्यक्ष नेपालले बेबी किङको सम्भावना समेत नरहेको बताए ।

यस विषयमा उनले अगाडि भने, ‘किन चाहियो रगतको शासन ? जनताको मनको शासनलाई मन नमान्ने । जनताको चेतनामा विश्वास नगर्ने । जनतामा चेतना र जागरणपैदा गर्ने कुरामा नलाग्ने । अनि वंशको शासन खोज्ने ? त्यसो भए जाउँन त राणाशासनमा । राणाशासनभन्दा अझै पुरानो खोजौं । गोपालवंशमा जाऔं । महेशपाल वंशमा जाऔं । नयाँ हिटलरलाई जन्माओस् । यस्तो हुन्छ ? अब संसार दास युगमा फर्कन सक्छ ? सामन्ती युगमा जान सकिन्छ ? पूँजीवादी युगमा पनि बस्ने होइन । अब समाजवादी युगमा जाने हो ।’

पूर्वराजासँग भएको ५ बुँदे सहमति बारे स्पष्ट पार्दै उनले भने, ‘सिधा कुरा थियो-सहमति होइन, राजाको वक्तव्य जारी भएको थियो । कि म सम्पूर्ण अधिकार जनतालाई सुम्पिन तयार छु । जनताको जे निर्णय र आदेश हुन्छ त्यो मान्न म तयार छु । अब सार्वभौम जनता सार्वभौम सम्पन्न भएका छन्, उसको निर्णय नै शिरोपर हुन्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -