Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५४:५० बिहान
- ADVERTISEMENT -

ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको पोस्टर बोक्ने राणा पुगे भारत, दिए यस्तो प्रतिक्रिया

प्रकाशित मिति: २०८१ फागुन २८, बुधबार

199
Shares

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भएको प्रदर्शनमा एउटा पोस्टरले धेरैको ध्यान खिच्यो । उक्त पोस्टर थियो भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको । पोखराबाट काठमाडौं आएका शाहको स्वागत प्रदर्शन सोही पोस्टरका कारण विवादित पनि बन्यो ।

उक्त पोस्टर बोक्ने प्रदीप विक्रम राणा अहिले भारत पुगेका छन् । उनले भारतीय समाचार संस्था नवभारत टाइम्सलाई प्रतिक्रिया दिएका छन् । राणाले उक्त मिडियालाई दिएको प्रतिक्रियामा उक्त प्रकरणपछि प्रहरी आफ्नो पछि लागेको बताएका उल्लेख छ ।

समाचारमा जनाइएअनुसार ५८ वर्षीय राणा मंगलबार भागेर गोरखपुर पुगेका हुन् । उनले उक्त समाचारमा भारत सरकार र योगी आदित्यनाथसँग मिलेर आफू सरकार गिराउने खेलमा रहेको प्रहरीले ठानेको सम्म भनेका छन् । समाचाचरमा उनको ठेगाना काठमाडौंको वडा नम्बर १६ बताइएको छ ।

उनले योगी आदित्यनाथलगायत भारतीय नेताहरूसँग आफ्नो भेट नभएको बताएका छन् । नबभारत टाइम्सलाई उनले आफू सम्पन्न भएको मात्र बताएका छैनन् छोरी पाइलट र छोरो डाक्टर भएको उल्लेख गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -