Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:४४ बिहान
- ADVERTISEMENT -

संसद्‍मा एमालेले भन्यो- संग्रहालयमा थन्किएको राजतन्त्र फर्किने सपना नदेखे हुन्छ

प्रकाशित मिति: २०८१ फागुन २७, मंगलबार

124
Shares

प्रमुख सत्तारूढ नेकपा एमालेले संग्रहालयमा थन्किसकेको राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको विषय उठाउँदै यसो भनेको हो । बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालले संग्रहालयमा थन्किएको राजतन्त्र फर्कन्छ भन्ने सपना नदेख्न आग्रह गरे ।

बर्तौलाले संविधानको धारा १ मा र २ विरुद्ध पूर्वराजा ज्ञानेन्द्र शाह निस्किएको भन्दै उनलाई सचेतसमेत गराए ।

‘पूर्व राजाको उक्साहटबाट अराजक गतिविधि भइरहेका छन् । यो सबै काम पूर्व राजाले गर्ने उक्साएका छन्’, उनले भने, ‘भारतीय जनता पार्टी र उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटोसमेत देखियो । यो संविधानविरोधी काम हो । यसबारे म सदनको ध्यानाकर्षण गराउँछु ।’

बर्तौलाले राजाको शासनका बेला बज्ने राष्ट्रगान गाएर नेपालको राष्ट्रगानमाथि गम्भीर प्रहार गरिएकोसमेत दाबी गरे ।

‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । लोकतन्त्रको विकल्प निरकुश तन्त्र हुँदैन,’ उनले भने, ‘संग्रहालयमा थन्किएको राजतन्त्रले फेरि पनि हुकुम प्रमाङ्गीका माध्यमबाट देश चलाउँछु भन्ने सपना देख्ने र देख्न लगाउने ?’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -