प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। सोमबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठक नियमित भएपनि केही विषयमा निर्णय हुनसक्ने एक मन्त्रीले बताए। बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल हुने जनाइएको छ।








































