Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:११:३६ बिहान
- ADVERTISEMENT -

इन्स्पेक्टरमहत मृत्यु प्रकरण : डीआइजीको संयोजकत्वमा छानबिन समिति

प्रकाशित मिति: २०८१ फागुन १२, सोमबार

206
Shares

सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको मृत्यु घटना छानबिन गर्न सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) को संयोजकत्वमा समिति गठन भएको छ ।

सशस्त्र प्रहरी मुख्यालयका प्रवक्ता डीआइजी कुमार न्यौपानेका अनुसार डीआइजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । शनिबार राति पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा महत झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।


महतको शव पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ । महत सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन् । प्रेम सम्बन्धका कारण उनले आत्महत्या गरेको आशंका गरिएको छ । सिन्धुपाल्चोक घर भएकी महत शौंचालयमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -