Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४०:५० बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री ओली देश बनाउने मान्छे हो, सबैले प्रोत्साहन गर्नुपर्छ : शंकर पोखरेल

प्रकाशित मिति: २०८१ फागुन ५, सोमबार

172
Shares

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् । आज दाङको तुलसीपुर–११ मालेडाँडामा श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा बोल्दै पोखरेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली देश बनाउने मान्छे भएको बताएका हुन् ।

‘देश बनाउने हो भने देश बनाउने मान्छेलाई प्रोत्साहन गर्नु पर्दछ, यो कुरा सुन्ने कुरा मात्रै होइन, काम गर्ने मानिसलाई सम्मान गर्नुपर्दछ’, उनले भने । उनले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने धारणा राखेका छन् । भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन पोखरेलले आग्रह गरे । यस्ता काममा तीनवटै तहका सकारको सहकार्य आवश्यक रहेको पनि पोखरेलले स्पष्ट पारे ।

विकासका हरेक काममा स्थानीय समुदायका भूमिका महत्वपूर्ण हुने पोखरेलले बताएका छन् । बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने र स्थानीय समुदायले उचित प्रयोग र सदुपयोग गरेन भने सरकारले जति खर्च गरे पनि त्यो प्रभाकारी नहुने उनको भनाइ छ ।

पोखरेलले पश्चिम दाङमा सबैभन्दा बढीले लिने नाम श्रीमणि आचार्य भएको स्पष्ट पारे । उनको नाम आफ्नै कामले जीवन्त रहेको पोखरेलले धारणा राखे । उनको सम्मानमा स्मृति पार्क बन्नु खुसीको कुरा भएको पोखरेलले बताएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -