Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४९:४१ बिहान
- ADVERTISEMENT -

सुनको मूल्यमा लगातार बृद्धि, आजको मूल्य कति ?

प्रकाशित मिति: २०८१ माघ २४, बिहीबार

173
Shares

स्थानीय बजारमा सुनको मूल्य निरन्तर उकालोमा छ । लगातार बृद्धिका बिच बिहीबार मात्रै सुनको मूल्यमा प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

सोमबारको तुलनामा मंगलबार प्रतितोला १ हजार ९ सयले बढेको सुनको मूल्य मंगलबारको तुलनामा बुधबार २२ सय रुपैयाँले बढेको थियो ।

सुनको मूल्य बढिरहँदा स्थानीय बजारमा चाँदीको मूल्य पनि बढिरहेको छ । बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २८६९ डलरमा किनबेच भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -