Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४५:१३ बिहान
- ADVERTISEMENT -

एमालेसँग सहकार्यको सम्भावना समाप्त, राष्ट्रियसभाबाट अध्यादेश फेल हुनसक्छ : वर्षमान पुन

प्रकाशित मिति: २०८१ माघ २३, बुधबार

206
Shares

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले आफ्नो दल ०८४ को निर्वाचनसम्म प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने स्पष्ट पारेका छन् । प्रेस सेन्टर कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले कांग्रेस र एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनाएकोले आफूहरु प्रतिपक्षमै बस्ने बताएका हुन् ।
उनले अब एमालेसँगको सहकार्यको सम्भावना समाप्त भएको पनि स्पष्ट पारे ।

उनले भने,‘हामीले वामपन्थी मिल्नुुपर्छ भनेर पार्टी एकता, गठबन्धन गरेका थियौँ । त्यो बिग्रिसकेपछि पनि कोर्स करेक्सन गर्न खोज्यौँ तर एमाले त्यो होइन रहेछ, २०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ । वामपन्थी ध्रुवीकरण सम्भव छैन । ओलीजीले दुईपटक धोका दिइसक्नुुभएको छ । उहाँबाट तेस्रोपटक धोका खाने पक्षमा छैनौँ ।’ सो क्रममा उनले माओवादीले अब आगामी निर्वाचन आफ्नै बुतामा लड्ने र कसैसँगपनि गठबन्धन नगर्ने घोषणा गरे ।

उपमहासचिव पुनले सरकारले संसद् छलेर अध्यादेशबाट शासन गर्नु गलत भएको टिप्पणी गरे । उनले अहिले ल्याईएका अध्यादेश राष्ट्रियसभाबाट अस्विकृत हुनसक्ने आशंका व्यक्त गरे । राष्ट्रियसभामा आफ्नो दल सबैभन्दा ठूलो दल भएकोले एकीकृत समाजवादीले पनि विपक्षमा मत जाहेर गरेको र अरु साना दलले पनि साथ दिँदा अध्यादेश अस्विकृत हुने उनको दाबी छ । तस्विर : सन्तोष पुन/फेशबुक

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -