Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४८:४२ दिउँसो
- ADVERTISEMENT -

नेपाललाई १० वर्षमा युरोपियन स्ट्यान्डरमा लैजान सकिन्छ– वामदेव गौतम

प्रकाशित मिति: २०८१ माघ २०, आइतबार

201
Shares

राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाललाई १० वर्षमा युरोपियन स्तरको विकास गर्न सकिने दाबी गरेका छन् । त्यसका लागि नेपालको स्रोतले पर्याप्त रहेको र सीप मात्र बाहिरबाट ल्याए पुग्ने उनको दाबी छ ।

आइतबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा गौतमले नेपाललाई युरोपेली मापदण्डमा पुर्‍याउन एउटै शर्त अहिले चलिरहेको खिचडी राजनीति अन्त्य गर्नुपर्ने बताएका हुन् ।

‘समृद्ध समाजवाद निर्माण गर्न सकिन्छ, फेरि पनि ग्यारेन्टी पेश गर्छु । हामीले चाहने हो भने १४ सय खर्ब नेपाली रुपैयाँ छ, निकाल्न सकिन्छ, प्रयोग गर्न र समाजवाद निर्माण गर्न सकिन्छ,’ गौतमले भने, ‘१० वर्षमा नेपाल युरोपियन स्ट्यान्डरमा प्रवेश गर्न सक्छ, यसका लागि लगानी पुग्छ, प्रविधि ल्याउन सकिन्छ । देश विकासका लागि चाहिने स्रोत, साधन जुटाउन सकिन्छ । उपरोक्त अवस्थाका लागि खिचडी राजनीति अन्त्य गर्नुपर्छ ।’

खिचडी राजनीति भनेर कांग्रेस र एमाले गठबन्धनतर्फ संकेत गर्दै गौतमले नेपालको अबको गन्तव्य समृद्ध समाजवाद हुनुपर्ने धारणा राखे ।

‘पुँजीवादले समाजवाद जन्माउँछ, नेपालमा पुँजीवाद आएर समृद्ध भएको छ, यहाँभन्दा अगाडि जान सक्दैन,’ गौतमले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -