Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१०:५२ दिउँसो
- ADVERTISEMENT -

रास्वपा सभापति लामिछानेमाथि थुनछेक बहस सुरु

प्रकाशित मिति: २०८१ माघ १०, बिहीबार

169
Shares

रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ ।

लामिछाने अदालत हाजिर भएसँगै थुनछेक बहस सुरु भएको हो ।​​​​​​​बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको अभियोग लामिछानेमाथि मुद्दा छ । लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको  इजलासमा थुनछेक बहस सुरु भएको हाे। लामिछानेसँग रुपन्देही जिल्ला अदालतले बुधवार बयान सकेपछि परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडेको थियो । 

जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बहस सुरु भएको जानकारी दिए।  आज सुरुमा वादी सरकारी वकिलको तर्फबाट आधा दर्जन वकिलले  बहस गर्नेछन् । जिल्ला  सरकारी वकिलका प्रमुख  प्रेमराज पौडेल, गोकर्ण घिमिरे वसन्त र उच्चका सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गर्नेछन् ।

बुधवार अदालतमा उपस्थित भएका लामिछानेको समय अभावले थुनछेक बहस हुन सकेको थिएन । त्यसपछि न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाएका थिए । रवि १० बजेर २५ मिनेट जाँदा  अदालत  छिरेका छन्। यता सुशील पन्तको नेतृत्वमा बहस हुनेछ।

आज हुने थुनछेक बहसका आधारमा उनी थुनाबाहिर रहने वा थुनामै रहने भन्ने अदालतले आदेश दिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -