Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१२:३० दिउँसो
- ADVERTISEMENT -

खानेपानीमन्त्रीको दाबी– अब मेलम्चीको पानी बाह्रै महिना आउँछ

प्रकाशित मिति: २०८१ माघ ३, बिहीबार

117
Shares

 खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अब बन्द नहुने दाबी गरेका छन् । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले विगतमा बर्सातको समयमा काठमाडौंमा आपूर्ति बन्द भए पनि अब बाह्रै महिना मेलम्चीको पानी आपूर्तिका लागि विकल्प खोजिसकेको बताए ।

उनले मेलम्चीनजिकै अर्को खोलाको पानी ल्याउने र शिवपुरीबाट पनि पानी आपूर्ति गर्ने गरी तयारी भइरहेको बताए । उनले मेलम्ची पानी आपूर्तिमा उपत्यकावासीको विश्वास हट्न नदिने पनि जिकिर गरे ।

असारदेखि चार महिनाका लागि मेलम्चीको पानी बन्द गरिँदै आएकामा यस वर्ष दसैँ अगाडि नै मेलम्चीको पानी आपूर्ति गर्न सफल भएको उनले बताए ।

मन्त्री यादवले मेलम्चीबाट दैनिक २० करोड लिटर पानी आइरहेको तर विविध कारणले तीनदेखि चार करोड पानी वाग्मतीमा पठाइएको जानकारी दिए ।

उनले जलस्रोतमा धनी मुलुक नेपालमा खानेपानीका लागि आन्दोलन गर्नुपर्ने अवस्था अब नआउने बताए । मन्त्री यादवले अब काठमाडौं उपत्यकामा खानेपानीको समस्या नहुने प्रतिबद्धता जनाए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -