Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५८:५८ दिउँसो
- ADVERTISEMENT -

सर्वेन्द्र एमालेभित्रको एउटा प्रवृत्ति हो, सबक सिक्नुपर्छः विष्णु रिजाल

प्रकाशित मिति: २०८१ पुस २३, मंगलबार

105
Shares

नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले सर्वेन्द्र खनाल पार्टीभित्रको एउटा प्रवृत्ति रहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्ता प्रवृत्तिबाट पार्टीले सबक सिक्नुपर्ने बताए । एमालेले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसमेतलाई केन्द्रीय सदस्य बनाएको प्रसंग उल्लेख गर्दै उनले अहिले तिनै व्यक्तिहरु पार्टीको विरुद्धमा लागेको बताए ।

प्रसाईँ, खनाललगायतका व्यक्तिहरु सिधै भान्छामा छिर्न खोजेको उनको टिप्पणी छ । ‘सर्वेन्द्र खनाल एमालेको एउटा प्रवृत्ति हो । बैठकमा केन्द्रीय कमिटी सदस्यहरुले यस्ता विषयहरुलाई उठाउनुभएको छ । हामी कुनैपनि पार्टीबाट आउनेहरुलाई स्वागत गर्छौं, सम्मान गर्छौं । उहाँहरुलाई उचित अवसर पनि दिन्छौं । तर, यस्तो अहिले भइसक्यो–मान्छे आउन पाएको छैन, सिधै भान्सामा पस्ने स्थिति भयो । हिजो दुर्गा प्रसाईँ हाम्रो पार्टीको केन्द्रीय सदस्य बने । दुई वर्षमा २÷२ चोटी सर्वेन्द्र खनालले टिकट प्राप्त गरे । आज हाम्रो पार्टीको विरुद्धमा खडा हुने र बाहिर जाने अवस्था आइरहेको छ । यो एउटा सबक हो । आगामी दिनमा ध्यान पुर्याउनु पर्छ, सोच्नुपर्छ,’– उनले भने ।

भीम रावललाई कारबाही गरेपछि सर्वेन्द्रले पार्टी छाडेको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए । ‘भीम रावलले छोडेकै कारण सर्वेन्द्र खनालले छोडेका हुन्, मलाई लाग्दैन । सर्वेन्द्र खनालले जुन निर्णय गरे, त्यसबाट हामीलाई एउटा पाठ प्राप्त भएको छ,’– उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -