Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४७:०८ दिउँसो
- ADVERTISEMENT -

सचिनको दाहसंस्कार, शरीरमा इन्फेक्सन फैलिएकोले आँखा दान गर्ने बाबुको इच्छा अपूरो

प्रकाशित मिति: २०८१ पुस १९, शुक्रबार

145
Shares

हिजो निधन भएका भाइरल बालकलाकार सचिन परियार को अन्त्येष्टि गरिएको छ । पशुपतिमा आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा शुक्रबार दाहसंस्कार गरिएको हो ।

सचिनलाई दाहसंस्कारका लागि हिजै पशुपति पुर्‍याइएपनि गाउँबाट हजुरबुबालगायत आफन्त आउन समय लागेकाले शुक्रबार दाहसंस्कार गरिएको हो ।

बाबु तेजेन्द्र परियारले मृतक सचिनको आँखा दान गर्ने इच्छा राखेका थिए । ‘छोराको आँखाले अरूले संसार हेरुन् भन्ने चाहना छ’ भन्दै दान गर्न चाहेका थिए

तर, आँखा दानको प्रक्रियाका लागि आएका स्वास्थ्यकर्मीले सचिनको रिपोर्ट हेरे । सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र आँखा पनि स्वस्थ नरहेको निष्कर्षपछि दान प्रक्रिया अघि बढ्न पाएन ।

सचिनमा मस्तिष्कमा पानी जम्ने समस्या थियो । चिकित्सकका अनुसार उनलाई ‘डाइबिटिज इन्सिपिडसको’ भएको थियो । त्यो भनेको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्थ्यो । त्यो समस्या गढेपछि पुरै शरीरमा इन्फेक्सन फैलिएको पाइएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -