Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२५:०६ दिउँसो
- ADVERTISEMENT -

३३ अंकले घट्यो नेप्से, परिसूचक २५७६ बिन्दुमा

प्रकाशित मिति: २०८१ पुस १६, मंगलबार

146
Shares

सन् २०२४ को अन्तिम कारोबार दिन मंगलबार शेयर बजार घटेर बन्द भएको छ ।

पछिल्लो समय गत मंसिर १९ गते दुई हजार ७५० बिन्दुको टप लगाएको बजार त्यसयता निरन्तर घट्दै गएको छ ।मंगलबार नेप्से परिसूचक ३३.०८ अंकले घटेर दुई हजार ५७६.५० बिन्दुमा बजार बन्द भएको छ । यसदिन सेन्सेटिभ इन्डेक्स ४.२८, फ्लट इन्डेक्स २.०८ र सेन्सेटिभ फ्लट इन्डेक्स १.४४ अंकले घटेको छ भने १३ उपसमूहमा अन्यबाहेक सबै सूचकमा रातो लागेको छ ।

आज चार वटा कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । यसदिन सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले घटेको हो ।

कारोबारमा आएका २४१ कम्पनीमध्ये २१३ कम्पनीको शेयरमूल्य घट्दा २८ कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन् ।

यसदिन ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ३१ लाख ७४ हजार कित्ता शेयर कारोबार भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -