Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०५:२६ दिउँसो
- ADVERTISEMENT -

पशुपति दर्शनमा पुगे सोनु निगम (तस्वीर)

प्रकाशित मिति: २०८१ पुस ११, बिहीबार

77
Shares

 सांगीतिक कार्यक्रमका लागि नेपाल आइपुगेका भारतीय गायक सोनु निगमले विहीबार पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् । प्राप्त तस्वीरमा उनलाई मन्दिर दर्शनपछि फर्किंदै गरेको देख्न सकिन्छ ।

उनीसँगै हास्य कलाकार सन्दीप क्षेत्रीसहित आयोजक सदस्यहरू छन् । गायक निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएदेखि मन्दिर दर्शनसम्मको कार्यक्रममा क्षेत्रीको सक्रियता देखिन्छ । उनले आयोजक टीमसँगै मिलेर काम गरिरहेका छन्

प्रहरी सुरक्षाबीच मन्दिरमा पुगेका गायक निगम ब्याण्डका अन्य सदस्यसहित पशुपति पुगेका थिए । उनलाई नेपाल टचले क्रिसमस कन्सर्टको लागि काठमाडौंमा ल्याएको हो । बुधबार बेलुका हायात रिजेन्सीको चौरमा भव्य सांगीतिक प्रस्तुति दिएका थिए जहाँ १० हजार दर्शक सहभागि रहेको आयोजकको दावी छ ।

काठमाडौं कन्सर्टमा निगमले आफूले गाएका चर्चित नेपाली र हिन्दी गीतमा दर्शकलाई मनोरञ्जन दिए । निगम विहिबार बेलुका दिल्ली फर्किँदैछन् । दिल्लीमा उनले अंग्रेजी नयाँवर्ष २०२५ को कन्सर्टमा प्रस्तुति दिने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -