नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।








































