Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:४७ दिउँसो
- ADVERTISEMENT -

सहकारी ठगी प्रकरण : लम्बिँदै बयान, भोलि छविको सकिएपछि अरुको पालो

प्रकाशित मिति: २०८१ पुस ८, सोमबार

96
Shares

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितको मुद्दा जिल्ला अदालतमा दर्ता भएपछि बयान प्रक्रिया सुरु भएको छ ।

अदालतमा सोमबार गोरखा मिडिया प्रालिका सञ्चालक छविलाल जोशीको बयान सुरु भएको छ । उनको बयान नसकिएका कारण भोलि सुरुमा उनकै बयान हुनेछ ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बयानमा मुद्दासँग सम्बन्धित प्रश्न सोध्ने र जवाफ लिने काम भइरहेको छ । सोमबार छविको बयान पूरा नभएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

अदालतमा छविको बयान सकिएपछि अन्य अभियुक्तको बयान हुने र बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -