Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५३:५६ दिउँसो
- ADVERTISEMENT -

सरकार र मन्त्री फेरिने अनावश्यक हल्ला हुन् : गृहमन्त्री

प्रकाशित मिति: २०८१ पुस ३, बुधबार

161
Shares

गृहमन्त्री रमेश लेखकले अहिलेको सरकार २०८४ सम्मै जाने दोहोर्‍याएका छन् । प्रेस युनियन, रुपन्देहीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस र एमालेबीच कुनै समस्या नरहेको उनले दोहोर्‍याए । 

‘दुई पार्टीबीच भएको सहमतिअनुसार यो सरकार जान्छ’ गृहमन्त्री लेखकले भने, ‘सरकार फेरिने र मन्त्रीहरू फेरिने अनावश्यक हल्ला मात्र हुन्

हाम्रोबीच कुनै समस्या छैन, सुमधुर सम्बन्ध छ । सहमतिअनुसार नै २०८४ को निर्वाचनसम्म पुग्छ । यसमा कसैले आशंका गर्नु पर्दैन ।’

३/३ महिनामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएपछि दुई पार्टी मिल्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -