Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२५:०६ दिउँसो
- ADVERTISEMENT -

बैंकको ब्याजदर फेरि घटाइयो, राष्ट्रिय वाणिज्यले बढायो

प्रकाशित मिति: २०८१ कात्तिक ३०, शुक्रबार

59
Shares

वाणिज्य बैंकहरूले मंसिरका निम्ति पनि ब्याजदर घटाएका छन् । बैंकहरूले यसअघिका महिनाहरूमा समेत लगातार ब्याजदर घटाएका थिए ।

कात्तिकमा २० वाणिज्य बैंकको ब्याजदर औसत ६.१८ प्रतिशत थियो । मंसिरमा ०.२० प्रतिशत विन्दुले ब्याजदर घटाइएको छ । २० वाणिज्य बैंकका औसत ब्याजदर मंसिरमा ५.९८ प्रतिशत कायम हुने भएको छ

२० वाणिज्य बैंकमध्ये मंसिरका निम्ति ११ वटाले ब्याजदर घटाएका छन् । आठ वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् । राष्ट्रिय वाणिज्य बैंकले भने कात्तिकको तुलनामा ०.२० प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।

सबैभन्दा बढी माछापुच्छ्रे बैंकले ब्याजदर घटाएको छ । यो बैंकले ब्याजदर एक प्रतिशत विन्दुले घटाएको छ । माछापुच्छ्रेले कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याज दिएको थियो । मंसिरमा ६ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकमा पैसा थुप्रँदै गएपछि लागत घटाउन पनि बैंकहरू निक्षेप संकलन कम गर्न खोज्छन् । उद्योगी र व्यवसायीबाट कर्जाको माग नभएपछि बैंकहरूमा पैसा थुप्रिएर बसेको छ । बैंकमा अधिक तरलता भएपछि सस्तो ब्याजमा नेपाल राष्ट्र बैंकले बेलाबेला पैसा तानिरहेको छ ।

मंसिरका निम्ति ब्याजदर सूची हेर्नोस्–

ewfgmsg-1731647127.jpg

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -