Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१५:०६ बिहान
- ADVERTISEMENT -

रुपन्देहीमा तीन दिनको बयानपछि रविलाई कास्की फर्काउने तयारी

प्रकाशित मिति: २०८१ कात्तिक २९, बिहीबार

105
Shares

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार नै प्रहरीले पोखरा फर्काउने तयारी गरेको छ ।

अपरान्ह ४ बजेअगाडि लामिछानेको बयान लिइसकेसर पौने ५ बजेको जहाजबाट उनलाई पोखरा पठाउने तयारी प्रहरीले गरेको रविका सचिवालयका एक नेताले खबरहबलाई बताए ।यही कात्तिक २५ गते जिल्ला अदालत कास्कीले पूर्व गृहमन्त्रीसमेत रहेका रविलाई सहकारी ठगीसम्बन्धीसहितका प्रकरणमा अनुसन्धान गर्न थप १३ दिन म्याद दिएको थियो ।

कास्कीमै म्याद थप भएकाले उनलाई अड्डासार गरेर रुपन्देही लगिएको थियो । रुपन्देहीमा हुँदा पनि उनको हिरासतको हिसाब कास्कीकै कायम हुन्छ ।

‘बयान सकिन लागेको खबर आएको छ’, ती नेताले भने, ‘पौने ५ बजेको उडान छ भन्ने कुरा आएको छ । ५ बजेसम्म उहाँ रुपन्देहीबाट उड्नुहोला ।’यता लामिछानेलाई पक्राउ गरी हिरासतमा राखेको भन्दै रास्वपाले विरोध प्रदर्शन गरिरहेको छ ।

रास्वपाले सभापति लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखेको विरोधमा रुपन्देहीको बुटवलदेखि बिहिबार भैरहवासम्म मोटरसाइकल र्‍याली निकालेको छ ।

सहकारी ठगीसम्बन्धी कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवामा तीन दिनदेखि बयान जारी छ ।बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना अभियोगमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएका पूर्व गृहमन्त्री लामिछानेलाई तीन दिन अगाडि सदरमुकाम भैरहवास्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।

रविलाई पछिल्लो पटक कात्तिक २५ मा चौथो पटक कास्कीमा म्याद थपिएको थियो। कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलो पटक ६ दिन, कात्तिक ८ गते ७ दिन र कात्तिक २० गते कात्तिक १५ गतेबाट लागू हुनेगरी १० दिन म्याद थपिएको थियो।कात्तिक २० गते थपिएको म्याद सकिएपछि न्यायाधीश नवराज दाहालको इजलासले कात्तिक २५ गते १३ दिन म्याद थप गर्न आदेश दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -