Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५७:४८ दिउँसो
- ADVERTISEMENT -

गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे सानोभर्‍याङबाट पक्राउ

प्रकाशित मिति: २०८१ कात्तिक २७, मंगलबार

107
Shares

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् ।

उनलाई मंगलबार बिहान काठमाडौंबाट पक्रा‌उ गरिएको  सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए

उनका अनुसार स्वयम्भुस्थित सानोभर्‍याङबाट मनाङेलाई पक्राउ गरिएको हो

व्यक्ति हत्या प्रयासको आरोपमा सर्वोच्च अदालतले कात्तिक २० गते ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेको थियो । त्यसपछि उनी फोन स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए ।

पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएका छन् । उनले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ ।

दुई ग्याङस्टरबीचको झगडामा चक्रेमिलनमाथि तरबार प्रहार गरेको अभियोगमा मुद्दा चलेको २० वर्षपछि सर्वोच्चले अन्तिम फैसला सुनाएको थियो । तत्कालीन पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत)ले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको ५ वर्ष कैद सजायलाई सर्वोच्चले सदर गरेको हो । 

मनाङ १ (२) बाट स्वतन्त्रमा दुईपटक निर्वाचित सांसद मनाङे गण्डकी प्रदेश सरकारको पहिलो कार्यकालमा ३ र दोस्रो कार्यकालमा ४ पटक गरी ७ पटक मन्त्रीसमेत भएका थिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -