सुनील केसी काठमाडौं–२ ‘क’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका हुन् उनि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभाका सांसद हुन्।
गत चुनाबमा उनले काठमाडौं–२ ‘क’ बाट ६ हजार ५ सय ९८ मत प्राप्त गरेका थिय भने उनले एक हजार ५१९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सानुकुमार श्रेष्ठलाइ पछि पार्दै बिजय भएका थिए ।

हाल उनि पार्टीको नेता भन्दापनि स्वोतन्त्र उमेदवार जसरिनै प्रतक्ष रुपमा फिल्डमानै खटिएर जनताको सेवा गरिरहेको हामीले देख्छौ भन्छन काठमान्डौको जनताहरु।

उनलाई भेट्न उनको घरमा भन्दापनि काठमान्डौको नदि किनार कोटेश्वोरको चोक खेलकुद मैदान जस्ता ठाउँमा जानुपर्नी अबस्था छ भन्दै जनताको मुख बाट सुन्न पाइन्छ।
काठमान्डौलाई सुन्दर, शान्त र हरियाली बनाउन लागिपरेका सुनिल भन्छन “राम्रो काम गर्नेलाई राम्रो भन्न सक्नुपर्छ र सकेको सहयोग गर्नुपर्छ अनि मात्र देश बन्छ“।

बालेनले चालेको कदमलाई सम्मानको साथ सहर्षरुपमा सहयोग गर्दै आएका उनको प्रसंसा सामाजिक संजालमा मात्र नभएर प्रतक्ष जनमानसमा पनि उत्तिकै रहेको देखिन्छ।
बाकि भिडियोमा:









































