Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४१:१३ दिउँसो
- ADVERTISEMENT -

दुई वर्षअघिको रिसिबिको कारण लाजिम्पाटमा घरजग्गा व्यवसायीलाई हेलमेट र रड प्रहार

प्रकाशित मिति: २०८१ कात्तिक १५, बिहीबार

112
Shares

काठमाडौँको लाजिम्पाट स्थित पानीपोखरीमा कार्तिक ११ मा घरजग्गा व्यवसायी ३५ वर्षीय विक्रम लामामाथि आक्रमण भयो । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने लामा गम्भीर घाइते भएका छन् । नेपाल भूमि रियल स्टेटका सञ्चालक लामाको ग्रिन सिटी अस्पतालमा उपचार हुँदै छ ।

आक्रमणमा संलग्न शैलेन्द्र तामाङ उर्फ मार्सललाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । ४ जना मिलेर इनोभा अस्पतालको पार्किङमा विक्रम लामामाथि रड र हेल्मेटले निर्घात कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिन्छ ।

मार्सललाई प्रहरी वृत्त महाराजगन्जको हिरासतमा राखिएको छ । उनी गुन्डा नाइके सानुभाइको ‘लडाकु’ भनेर चिनिन्छन् । यसअघि पनि कुटपिट मुद्दामा पक्राउ परेर उनी छुटेका हुन् ।

बिहान ११ बजेर ५० मिनेटमा उनलाई आक्रमण गर्ने मध्येका ३ जना अझै फरार छन् । पुरानो रिसिबिका कारण उनीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुई वर्षअघि विक्रमको कारणले एकजना युवक जेल परेको भनेर रिसिबी राखेर आक्रमण गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -