Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०२:५७ दिउँसो
- ADVERTISEMENT -

बालुवाटार केन्द्रित रास्वपाको प्रदर्शनमा पक्राउ पर्नेको संख्या ५० नाघ्यो

प्रकाशित मिति: २०८१ कात्तिक १३, मंगलबार

183
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताहरूको बालुवाटार केन्द्रित प्रदर्शनीका क्रममा पक्राउ पर्नेको संख्या ५० नाघेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उनीहरूलाई निषेधिक क्षेत्र तोडेपछि नियन्त्रणमा लिइ विभिन्न वृत्तमा राखिएको जानकारी दिए ।

गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर लामिछानेलाई काठमाडौँ पुर्‍याइएको थियो । ३ गतेदेखि नै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । गत आइतबारदेखि काठमाडौँमा आन्दोलन सुरु गरेकोमा रास्वापले आज बालुवाटार घेराउ गर्नेगरी प्रदर्शन सुरु गरेको थियो ।

सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनरत छन् ।

रविविरुद्ध अदालतले अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -