Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:०७ दिउँसो
- ADVERTISEMENT -

कस्मेटिक सर्जरीले मुख बाँगो भएपछि आलियाको टिप्पणी

प्रकाशित मिति: २०८१ कात्तिक ११, आइतबार

221
Shares

 बलिउड अभिनेत्री आलिया भट्टको पछिल्लो चलचित्र जिगरा व्यावसायिक रुपमा असफल भयो । तर यी अभिनेत्री यतिबेला आफ्नो मुहारको कस्मेटिक सर्जरीका कारण विवादमा छिन् ।

कस्मेटिक सर्जरीपछि हालिया हाँस्दा उनको मुख बाँगो देखिने गरेको छ । हालैमात्र मुहारको कस्मेटिक सर्जरी गरेकी यी अभिनेत्री सर्जरीकै कारण यतिबेला आलोचित भएकी छिन् । उनले मुखको समस्याको उपचार स्वरुप थेरापी पनि सुरु गरिसकेकी छिन् ।

कस्मेटिक सर्जरी गरेपछिको अबस्थाको उनको मुहार तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । आलियाको सो तस्बिर यतिबेला भाईरल भएको छ । आफ्नो तस्बिरमा विभिन्न टिप्पणी आएपछि यी अभिनेत्रीले सामाजिक सञ्जालमा आक्रोस पोखेकी छिन् । उनले आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै आफ्नो ’boutमा टिप्पणी नगर्न सुझाब पनि दिएकी छिन् ।

केही समय अघि आमा बनेकी अभिनेत्री आलियाको मुहारमा केही चाउरीपना देखिएको थियो । जसका कारण उनको सो चाउरीपना हटाउनको लागि कस्मेटिक सर्जरी अन्तर्गत मुहारमा बोटोक्सको प्रयोग गरिएको थियो ।

सो बोटोक्सका कारण आलियाको मुख केही बाँगो भएको अन्य सर्जनहरुले टिप्पणी गरेका छन्,‘कसै कसैमा यस्तो हुन्छ र बोटोक्सको असर कम हँुँदैजाँदा ६ महिनापछि पुन पहिलाकै अबस्थामा आउँन पनि सक्छ ।

अहिले आलिया भट्टको मुखमा पनि बोटोक्सको असर देखिएको हो ।’ एकजना कस्मेटिक सर्जनको आलियाको समस्या’bout मिडियालाई यस्तो प्रतिक्रिया दिएका छन् ।

यसरी आफ्नो मुखको विषयलाई लिएर टिप्पणी आएपछि अभिनेत्री आलिया भट्टले आफ्नो इन्स्टाग्राम प्रतिक्रिया दिँदै कॉस्मेटिक सजरी गर्नु कुनै गलत नभएको बताएकी छिन् । व्यक्तिको लागि यो कुनै प्रतिबन्ध कार्य नभएको पनि उनले जिकिर गरेकी छिन् । आफ्नो शरीर राम्रो बनाउन सबैलाई मनपर्ने भएकाले यस्ता कुरामा टिप्पणी नगर्न उनले अनुरोध गरेकी छिन्

उनले यस्तो कुरामा मानवीय समवेदना देखाउन पनि आग्रह गरेकी छिन् । शारीरिक बनौटलाई लिएर कसैलाई पनि सामाजिक सञ्जालमा हास्यब्यँग्य गर्न नुहने यी अभिनेत्रीको कथन छ ।

पछिल्लो समय युवापुस्तामा लोकप्रिय भएको कस्मेटिक सर्जरी धेरैको सुन्दरतामा बरदान सावित भएको पनि यी अभिनेत्रीले बताएकी छिन् । अन्त्यमा उनले लेखेकी छिन्,‘बाँच्नुस र अरुलाई पनि बाँच्न दिनुस् । यहाँ हरेकलाई बाँच्ने अधिकार छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -