- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पशुपति क्षेत्रमा मासु र मदिरा प्रतिबन्ध

September 4, 2024
54
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जिल्ला प्रशासन कार्यालय काठमाडौँले हरितालिका तिजको बेला पशुपति क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थमा प्रतिबन्ध लगाएको छ ।  

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न यो सूचना जारी गरिएको बताएका हुन् । गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क -उमाकुण्ड- गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा यो लागु हुने सूचनामा उल्लेख गरिएको छ । 

457554539_1095463992360766_6616807337895629308_n

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com