Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४५:०० दिउँसो
- ADVERTISEMENT -

महराका छोरा निर्मलले छाडे माओवादी, फेशबुकमा कडा स्टाटस

प्रकाशित मिति: २०८१ भदौ १६, आइतबार

243
Shares

 नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता कृष्णबहादुर महराका कान्छा छोरा निर्मलले माओवादी पार्टी परित्याग गरेका छन् । उनले आफू अबबाट गुरुदेबको पछाडि लागेको भन्दै धेरै कष्ट नदिन आग्रह गरेका छन् ।

उनले आफूले जीवनमा जन्मिएपछि आमा बुवा चिनेको अनि १४ वर्षको उमेरदेखि २५ वर्षसम्म क्रान्ति, युद्ध, हतियार र प्रचण्ड चिनेको पनि उल्लेख गरेका छन् । त्यसपछिको चरणमा आफूले यौवन, माओवादी र परिवर्तनको झल्को पनि चिनेको स्मरण गराएका छन् ।

आफ्नै पार्टीभित्र आफ्नैलाई सिध्याउने मजाको खेलपनि चिनेको उनको टिप्पणी छ । निर्मलले बुवा कृष्णबहादुर महरा र दाजु राहुल महरालाई सुनकाण्डमा पक्राउ गरिएको विषय संकेत गरेका हुन् । उनले फेशबुकमा लेखेका छन्-

जन्मपछी आमा र बाबा मात्र चिने, १४ देखी २५ बर्स सम्म क्रान्ती , युद्ध हतियार र प्रचन्ड चिने , त्यसपछी अलिकति यौवन प्रेम, माओबादी र परिवारको झल्को चिने, अनि समाजमा प्रबेश गरेको मैले शान्ति , नागरिक समाज, जिम्मेवारी, दुस्मन र मित्र ( दुबै ) सबै पाए , मुख्य कुरा आफनै पार्टी भित्र आफ्नैलाइ सिद्दाउने मजाको खेल चिने, खासमा एकले अर्को लाइ प्रयोग गर्ने गजबको तिम्रो दिमाग चिने ! ! ! अब म जय गुरुदेब को पछाडी, मलाइ अब धेरै कस्ट दिने सोच नगर ! ! जय गुरुदेब ! नमो नारायण !

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -