Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३३:२६ दिउँसो
- ADVERTISEMENT -

गगनले भने- ९ मिनेटमा चट भन्नेले ९ घण्टा बयान दिएको हैन ! फैसला आउने दिन औँला भाँचेर गनौँ

प्रकाशित मिति: २०८१ भदौ १३, बिहीबार

255
Shares

 नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रवि लामिछानेविरुद्ध प्रमाण खोइ भन्नेलाई फैसला आउने दिन गनेर बस्न सुझाव दिएका छन् ।  बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपा सांसदहरूलाई आफूसँग भएको तथ्य प्रमाण समितिमा पुगिसकेको जानकारी दिए । 

‘प्रमाण खोइ, प्रमाण खोइ भनेर खोजेको पाए तथ्य प्रमाण भएरै होला संसदीय समिति बनाएका छौँ । हामीसँग भएको तथ्य प्रमाणित पुग्थेन होला समितिमा‚’ उनले भने‚ ‘९ मिनेटमा चट भनेकोमा ९ घण्टासम्म बयान दिनुपरेको तथ्य प्रमाणले आएको हैन होला । मलाइ समितिमा पूरा विश्वास छ ।’

उनले बयान दिँदैमा सबै विषय सम्पन्न भईनसकेको भन्दै थपे‚ ‘साथीहरू झुक्किनुभयो कि भन्ने लागेको छ बयान हो बयान सफाइ हैन फैसला आउन बाँकी छ । फैसला कुरेर बसेको छु ।’

उनले फैसला आउने दिन गनेर बस्न अनुरोध गर्दै भने‚ ‘दिन गनौँ‚औला भाँचेर गनौँ‚लेखेर गनौँ खरीले गनौँ मसीले गनौँ । फैसला आउने दिन गनौँ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -