- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कुसुम कुँवरले जितिन् मिस ग्रान्ड गण्डकीको ताज

August 27, 2024
404
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘मिस ग्रान्ड गण्डकी २०२४’ को उपाधि गोरखाकी कुसुम कुँवरले जितिन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस ग्राण्ड नेपाल २०२४’ को मञ्चमा एकसाथ पदेश विजेता छानिएकोमा मिस ग्रान्ड गण्डकीको ताज कुसुले हात परे लगतै ईन्टरनेशनल जाने ढोका खोलेकी छन् ।

कुँवरले आउदो अशोजमा नेपालको झन्डा अन्तराष्ट्रिय मन्चमा फर – फराउने तयारीमा अघि बढ्दै छिन्। प्रतियोगिता आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको सो प्रतियोगितामा सेन्ट्रल फेसन हब कोटेश्वोर र कुपन्डोलका फेसन डिजाइनर, बिधार्थीहरुले फिनाले वार्डरोब तयार पारेका थिए जस्मा डिजाइनर, नविन लुइँटेलको निर्देशन थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com