पछिल्लो समय एक पछि नेपाली सांगीतिक बजारमा एक पछि अर्को गरि लगातार गीतहरु आइरहेका छन्। यसैक्रममा लोक दोहोरि छेत्रका चर्चित गायक नवराज काप्री (भालेले) भने गाईजात्रा लिएर आएका छन्। नवराजको यो पहिलो गाईजात्रा हो उनको यो पहिलो गाईजात्रा भए पनि दर्शकको माया धेरै पाई सकेका छन्। उनले नेताहरुलाई ब्यङ्ग पनि हानेका छन्। त्यसो त नबराजलाई दर्शकहरुले कमेडी कलाकार र चर्चित दोहोरि गायक भनेर पनि चिन्ने गरेका छन्।यती बेला भालेको गाईजात्राको ब्यापक चर्चा पनि छ।
यस गाईजात्रामा कथा/शब्द/संगीत सोयम आफ्नै यानिकी नवराज काप्री(भालेको) रहेको छ भने गीतमा वाजा नविना सिलवाल (खुईली) र नवारक काप्रीको रहेको छ। धिरज कोईराला, रंजित बिश्वकर्मा,देबेन्द्र काप्री,रोस्मित अधिकारी, सुशिला थापा, बिष्णु सुनुवार, दुर्गा बस्नेत, पवन कार्की र भुवन सुनार फिचरमा छन्।
nawaraj kapri dhadinge bhale को अफिसियल युटुबमा भिडियो हेर्नुहोस।







































