२२ जनामध्ये तिन जना सुन्दरीको अपि्रल १७ तारिखमा काठमाण्डौको राष्ट्रिय नाचघर ’मा आयोजना हुने भव्य कार्यक्रममा भाग्य चम्काउने छन् । विजेताले ‘मिस वल्र्ड’मा भाग लिने अवसर समेत पाउनेछिन् ।
हाल ‘मिस ग्रान्ड नेपाल’का लागि तालिम, फिल्ड भिजिट, डान्स , जुम्बा , प्रोजेक्ट लगायतका काम चलिरहेको छ । हिजो ‘मिस ग्रान्ड नेपाल’का प्रतिस्पर्धीहरुले काठमाण्डौको राष्ट्रिय नाचघर आयोजना भएको कार्यक्रममा डान्स, अभिनय , गीत गायर आफ्नो प्रतिभा प्रस्तुत प्रदर्सन गरेका थिए।
तस्बिरहरू: