Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०३:५८ बिहान
- ADVERTISEMENT -

साढे ४ करोड डलरमा बिक्यो डाइनासोरको कंकाल

प्रकाशित मिति: २०८१ साउन ३, बिहीबार

282
Shares

अमेरिकाको न्यूयोर्क सिटीमा भएको एउटा लिलामीमा  डाइनासोर को कंकाल झन्डै साढे ४ करोड डलरमा बिक्री भएको छ । सुथबिजको लिलाम गृहमा घाँसपात खाने स्टेगोसरस प्रजातिको डाइनासोर ४ करोड ४६  लाख डलरमा  बिक्री भएको हो । 

११ फिट अग्लो र नाकदेखि पुच्छरसम्म २७ फिट लम्बाई भएको यो डाइनासोर सुथबिजको लिलाम गृहमा बेचिएको अहिलेसम्मकै सबैभन्दा पूर्ण कंकाल हो ।

सो कंकाललाई एपेक्स उपनाम दिइएको थियो । क्रेताको नाम अहिलेसम्म खुलाइएको छैन । एपेक्स अमेरिकामा जन्मिएको र अमेरिकामै बस्ने क्रेताले बताएका छन् । सन् २०२२ मा अमेरिकाको पश्चिमी राज्य कोलोराडोमा एपेक्सको कंकाल संयोगले भेटिएको थियो । यसलाई पेशागत जिवाश्मा खोजीककर्ता ज्यासन कूपरले फेला पारेका थिए । सुथबिजको लिलामीमा विक्री हुने एपेक्स अहिलेसम्म सबैभन्दा मूल्यवान जीवाश्मा हो । एपेक्सले पाएको यो मूल्य विक्री अघि अनुमान गरिएको भन्दा ११ गुण बढी भएको लिलाम गृहले भनेको छ ।

सो लिलामीमा ७ जना क्रेता सहभागी भएका थिए । स्टेगोसरस पछिल्लो जुरासिक कालमा झन्डै १५ करोड वर्ष अघि पृथ्वीमा पाइन्थ्यो । यसअघि सन् २०२० मा टिरानोसरस रेक्सको कंकाल ३ करोड १८ लाख डलरको कीर्तिमानी मूल्यमा बिक्री भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -